ADVERTISEMENT

चीन जानुअघि रास्वपा टोलीले गर्‍यो रविसँग छलफल

काठमाडौं ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली भोलि चीन प्रस्थान गर्न लागेको हो।

 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमणबारे टोलीले आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार