काठमाडौं । काठमाडौं उपत्यकाका नदीमा बाढीको जलसतह बढेपछि ट्राफिक प्रहरीले करिडोर क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
ललितपुरको च्यासलस्थित पुलमा बाढी पुगेपछि पुलबाट आवतजावतमा रोक लगाइएको छ। जलसतह बढेसँगै तटीय क्षेत्रमा निगरानी बढाएर प्रहरीले करिडोरमा नजान माइकिङमार्फत सचेत गराइरहेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया