पूर्व राष्ट्रपति भण्डारी एमाले वरिष्ट नेता चयन


काठमाडौं
नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारीमा चयन गरेको छ ।केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय कमिटीमा प्रस्ताव लगेको थियो ।
बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो ।२०८३ जेठ ३ गतेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार