२९ जना सहसचिवको सरुवा तथा पदस्थापन (को कहाँ सूची सहित)


काठमाडौ ।सरकारले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा रहेका र पदस्थापन गर्नुपर्ने लगायत २९ जना सहसचिवको सरुवा गरेको छ । ११ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा र पदस्थापन गरेको हो । सरुवा भएकामा प्रशासन, तथ्यांक र इञ्जििनयर सेवाका सहसचिवहरु रहेका छन् ।
सरुवा भएकाहरुको सूची यस्तो छ

 

२०८३ जेष्ठ १२, मंगलवार २२:३६ प्रकाशित
ट्रेन्डिङ समाचार