काठमाडौँ ।
सरकारले बकर ईद (ईद–उल–अज्हा) पर्वका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम समुदायको पर्वलाई मध्यनजर गर्दै देशभर बिदा दिने जनाएको छ।
Save my name, email, and website in this browser for the next time I comment.
Leave this field empty if you are human:
प्रतिक्रिया