काठमाडौँ । प्रधानमन्त्री कार्यालयको नाम जोडेर दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतका २२ वर्षीय प्रकाश खड्का रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सामाजिक सञ्जालमा धम्कीको अडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको हो।
२०८३ जेष्ठ २, शनिबार १५:४३ प्रकाशित



