

मिथुन
कार्यक्षेत्रमा उच्चअधिकारीहरूको साथ मिल्नेछ। नयाँ योजनाहरू कार्यान्वित गर्ने समय रहेको छ। निर्णयात्मक क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। शेयर बजारबाट मनज्ञ लाभ मिल्नेछ। दिखावा गर्नेदेखि बच्नुहोस्। शोख र इच्छापूर्तिको लागि धन खर्चका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
तुला
नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। ऋणबाट मुक्ति मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहोको छ।
धनु
पहिला गरिएका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ
कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
बृष
नयाँ कार्यको थालनी हुनेछ। सञ्चित धनमा वृद्धि हुनुका साथै आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
कर्कट
पेशागत क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आकस्मिक धन हानिका योग छन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कन्या
मानसिक परेशानीबाट मुक्ति मिल्नेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
बृश्चिक
कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछन्। व्यवहारिक पक्षमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अक ४ रहेको छ।
मकर
कार्यक्षेत्रमा लगनशीलताको उपयुक्त ईनाम मिल्नेछ। व्यक्तिगत मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
मीन
नयाँ कार्यको अवसर मिलेतापनि भनेजस्तो लाभ नमिल्ला। रोकिएको कार्य दोहोर्याउनु पर्ला। आफुले गरिएको मेहनतको फल अरुले लिन सक्छन्। विशिष्ट व्यक्तिहरूको साथ र सहयोगले व्यापार व्यवसायमा निर्णय लिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।