खाद्यको सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक


काठमाडौँ । लोक सेवा आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहायक पदको लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै २०८१ असार २१ र २२ गते दिएको परीक्षाको नतिजा आज शनिबार प्रकाशन गरेको जानकारी दिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विज्ञापन नम्बर २३/०८०-८१ (खुला तथा समावेशी) तह ४, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

 

२०८१ पुष २१, आईतवार ०५:३७ प्रकाशित
ट्रेन्डिङ समाचार