दुई सचिवको सरुवा


काठमाडौं ।  सरकारले दुई सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगमा सरुवा गरेको छ ।

यसैगरी नेपाल कानून आयोगका सचिव पाराश्चर ढुंगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गरिएको छ ।

२०८१ पुष २, मंगलवार ०५:२३ प्रकाशित
ट्रेन्डिङ समाचार