१६औँ कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनालाई


काठमाडौं ।कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

अर्जेन्टिनाले १६औँ उपाधि जितेको हो । १५औँ उपाधि जितेको उरुग्वेलाई अर्जेन्टिनाले पछि पारेको छ ।

६६औँ मिनेटमा नियमित कप्तान लियोनल मेसीले खुट्टामा चोटको कारण मैदान छोडेपछि अर्जेन्टिनाको नेतृत्व एन्जल डी मारियाले गरेका थिए ।


 

२०८१ असार ३१, सोमबार १०:४९ प्रकाशित
ट्रेन्डिङ समाचार