उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस (सूचिसहित)


काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार परिषद्ले २७ जनाको नाम सिफारिस गरेको हो। न्याय परिषद्का सचिव यमबहादुर बुढामगरसहितलाई २७ जनाको नाम सिफारिस गरिएको परिषद्ले जनाएको छ।

२०८२ श्रावण २२, बिहीबार १८:५० प्रकाशित
ट्रेन्डिङ समाचार