३२ शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतमा बढुवा भएका ३२ जनाको पदस्थापन गरेको छ । मन्त्रालयले सोमबार निर्णय गरेर उनीहरूको पदस्थापन गरेको हो । बढुवा भएका उनीहरूलाई अतिरिक्त समूहमा राखिएको थियो । सरुवा गरेर उनीहरूलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

२०८२ श्रावण २०, मंगलवार १३:१८ प्रकाशित
ट्रेन्डिङ समाचार