सरकारले एकैचोटि ठुलो सङ्ख्यामा कर्मचारीहरूको बढुवा गरेको छ ।
सरकारले नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहतर्फ राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको बढुवा सिफारिस गरिएको हो ।
न्याय सेवा आयोगले ती अधिकारीहरूको बढुवा सिफारिस गरेको हो ।
सम्बन्धित खबर

प्रतिक्रिया