ADVERTISEMENT

ठूलो संख्यामा कर्मचारीको बढुवा :- सूचीसहित


सरकारले एकैचोटि ठुलो सङ्ख्यामा कर्मचारीहरूको बढुवा गरेको छ ।

सरकारले नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहतर्फ राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको बढुवा सिफारिस गरिएको हो ।

न्याय सेवा आयोगले ती अधिकारीहरूको बढुवा सिफारिस गरेको हो ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार