अमृतबहादुर राई कायम मुकायम सचिव


काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिवको जिम्मेवारी पाएका छन् ।

मन्त्रिपरिषद्को बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । त्यस्तै सो बैठकले राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

 

२०८१ मंसिर ८, शनिबार १५:१० प्रकाशित
ट्रेन्डिङ समाचार