सहायक महिला विकास निरीक्षक चौथो पदमा उम्मेदवार सिफारिस


काठमाडौं । गण्डकी प्रदेश लोक सेवा आयोगले सहायक महिला विकास निरीक्षक चौथो पदमा उम्मेदवार सिफारिस सगरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले सो जानकारी गराएको हो । आयोगका अनुसार कुल १३ पद संख्या माग गरिएकोमा २० जनाको नाम  निक्लिएकोमा १९  पदस्थापन भएका हुन् ।

नतिजा :

२०८१ कार्तिक १४, बुधबार २२:२० प्रकाशित
ट्रेन्डिङ समाचार