काठमाडौं । गण्डकी प्रदेश लोक सेवा आयोगले सहायक महिला विकास निरीक्षक चौथो पदमा उम्मेदवार सिफारिस सगरेको छ ।
आज एक सूचना जारी गर्दै आयोगले सो जानकारी गराएको हो । आयोगका अनुसार कुल १३ पद संख्या माग गरिएकोमा २० जनाको नाम निक्लिएकोमा १९ पदस्थापन भएका हुन् ।
नतिजा :
२०८१ कार्तिक १४, बुधबार २२:२० प्रकाशित


