ADVERTISEMENT

कार्तिक २६ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

मेष : तपाईंका लागि शुरुमा स्वास्थ्य समस्या, हानि भए पनि मध्याह्नदेखि लाभ, सम्मान होला ।

 

वृष : धन लाभ, जीवनसाथीबाट सहयोग हुने देखिन्छ तर दिउँसोदेखि रोग, कार्य बाधा हुन सक्छ ।

 

मिथुन : दिन शुभ फलदायक छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता, शुभ यात्रा होला ।

 

कर्कट : समय शुभ भएकाले काममा सफलता, धन लाभ, प्रतिस्पर्धामा विजय सुख हुने देखिन्छ ।

 

सिंह : दिउँसोसम्म स्वास्थ्य प्रतिकूल हुन सक्छ । त्यसपछि भने कार्य सफल, धन लाभ हुने देखिन्छ ।

 

कन्या : शुरुमा द्रव्य लाभ, पराक्रम वृद्धि होला । मध्याह्नबाट भने दौडधूप, तनाव हुने सम्भावना छ ।

 

तुला : तपाईंका लागि समय शुभ छ । धन लाभ, क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना छ ।

 

वृश्चिक : दिन शुभ फलदायक छ । अन्नलाभ, उपहार प्राप्ति, कूटनीतिक सफलता, सन्तोष होला ।

 

धनु : शुरुमा धन नाश, स्वास्थ्य समस्या हुन सक्छ । दिउँसोदेखि भने भाग्योदय, कार्य सफल होला ।

 

मकर : उत्तम भोजन प्राप्ति, लाभ हुने देखिन्छ तर दिउँसोबाट अस्वस्थता हुने सम्भावना छ ।

 

कुम्भ : समय अनुकूल छ । सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति, आर्थिक लाभ होला ।

 

मीन : दिन शुभ भएकाले राज्यबाट लाभ, कार्य सफल, मन प्रफुल्लित हुने सम्भावना छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार