ADVERTISEMENT

कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौ । मौसमविद्हरूले कात्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

 

वर्षाका कारण पृथ्वी राजमार्ग तथा बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन, बाली नकाट्न तथा हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न उनीहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार