काठमाडौ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ।
बुधबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। साथै हिमाली भू-भाग र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया