ADVERTISEMENT

मन्त्रिपरिषद् द्धारा संघीय निजामती सेवा विधेयक संघीय संसदमा दर्ता गर्ने निर्णय


काठमाडौ । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संघीय संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
लोकसेवाबाट परामर्श सहित आएको विधेयक भूमिव्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार मन्त्रिपरिषद् पठाएको थियो । सो विधेयकलाई सरकारले संघीय संसदमा दर्ता गर्ने निर्णय गरेको हो

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार