काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेकी हुन्।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा महिला अधिकारसम्बन्धी विषय समेटिएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया