काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा संसद् बैठक सकिएलगत्तै सचिवालय बैठक बस्न लागेको हो। बैठक दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
२०८३ भाद्र १०, बुधबार १६:२२ प्रकाशित


