काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २५ गते सूत्र प्रणाली बन्द हुनुअघि चालूतर्फ १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगततर्फ १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको हो।
सम्बन्धित खबर

प्रतिक्रिया