अन्तिम दिन सरकारले ३३ अर्बभन्दा बढी भुक्तानी गर्‍यो


काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २५ गते सूत्र प्रणाली बन्द हुनुअघि चालूतर्फ १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगततर्फ १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको हो।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार