बएनाको गोलमा पहिलो हाफ स्पेनको नाम


काठमाडौं ।   फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेविरुद्धको खेलमा स्पेनले पहिलो हाफमा १–० को अग्रता बनाएको छ।

खेलको ४२औँ मिनेटमा एलेक्स बएनाले गरेको गोल नै पहिलो हाफको एकमात्र गोल बन्यो। त्यसपछि दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्।

पहिलो हाफ सकिँदा स्पेन १–० ले अगाडि रहेको छ।

२०८३ असार १३, शनिबार ०९:११ प्रकाशित
ट्रेन्डिङ समाचार