फ्रान्सको शतप्रतिशत जित, डेम्बेलेको ह्याट्रिक चम्कियो


काठमाडौं ।  उसमान डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरेपछि फ्रान्सले नर्वेलाई ४–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘आई’मा शतप्रतिशत जितसहित शीर्ष स्थान हासिल गरेको छ।

फ्रान्सका लागि डिजायर डोएले अर्को गोल थप्दा नर्वेका थेलो आसगार्डले सान्त्वना गोल गरे। हारका बाबजुद नर्वे उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

२०८३ असार १३, शनिबार ०७:३७ प्रकाशित
ट्रेन्डिङ समाचार