डियाजको गोल निर्णायक, कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले हरायो


काठमाडौँ ।  फिफा विश्वकप २०२६अन्तर्गत समूह ‘के’ को खेलमा त्यहाँ सोलोम्बिया राष्ट्रिय फुटबलले उज्बेकिस्तान राष्ट्रिय फुटबल टोलीलाई ३–१ ले पराजित गरेको छ।

डानिएल मुनोजले पहिलो गोल गर्दै अग्रता दिलाएपछि अब्बोसबेक फेजुल्लाएभले उज्बेकिस्तानका लागि बराबरी गरे। तर लुइस डियाजले तुरुन्तै गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए भने अन्तिम इन्जुरी समयमा जामिन्टन क्याम्पाजले अर्को गोल थप्दै जित पक्का गरे ।

२०८३ असार ४, बिहीबार १०:४५ प्रकाशित
ट्रेन्डिङ समाचार