ADVERTISEMENT

प्रधानमन्त्री द्धारा नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको उद्घाटन

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाह ले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको सोमबार उद्घाटन गरेका छन् ।
उद्घाटन सँगै प्रधानमन्त्रीले खेलको अवलोकन गरेका थिए ।
प्रधानमन्त्री शाहसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायत पनि एनपीएलको उद्घाटन खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान पुगेका छन् ।उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार