काठमाडौं । नापी विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत ८५७ कर्मचारीको सरुवा गरेको छ।
विभागले १०३ जना नापी अधिकृत, ४९८ जना सर्भेक्षक र २५६ जना अमिनको सरुवा गरेको हो।
सरुवा सूचीअनुसार कर्मचारीहरूलाई विभिन्न कार्यालयमा खटाइएको छ।
https://dos.gov.np/content/121/notice-regarding-transfer/
सम्बन्धित खबर







प्रतिक्रिया