ADVERTISEMENT

भारी मतान्तरले कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्रै प्राप्त गरे।

कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको थियो। थापा खड्गीलाई ६ हजार २०९ मतले पछि पार्दै सभापतिमा विजयी भएका हुन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार