काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गरेको हो।
सम्बन्धित खबर

प्रतिक्रिया