काठमाडौं । एनसेल फाउण्डेसनले बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
फाउण्डेसनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको हो।
सम्बन्धित खबर




प्रतिक्रिया