टिकटकमा अब फोन कल सुविधा


काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल टिकटकले प्रयोगकर्ताका लागि फोन कल गर्ने नयाँ सुविधा सार्वजनिक गरेको छ।

यो सुविधामार्फत प्रयोगकर्ताले टिकटकमै रहेका साथी तथा अन्य प्रयोगकर्तासँग च्याटसँगै सिधै फोन कल गर्न सक्नेछन्। नयाँ सुविधाले टिकटक प्रयोगकर्ताबीचको सञ्चारलाई अझ सहज, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

२०८३ श्रावण २१, बिहीबार १८:३८ प्रकाशित
ट्रेन्डिङ समाचार