काठमाडौ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले केही दिनअघि एक सूचना जारी गरी सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१५६/०८१-८२ (आ.प्र.), इन्जिनियरिङ सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
२०८१ फाल्गुन १९, सोमबार २१:०८ प्रकाशित


