काठमाडौं
- विश्वको पहिलो मानव निर्मितभूउपग्रहकुन हो ?-स्पुतनिक
- सगरमाथाको स्थानीय नाम के हो ?-चोमोलुङमा
- हाई अल्टच्युट पोर्टर भन्नाले के बुझिन्छ ? -शुल्क लिएर सहयोगीका रूपमा हिमाल आरोहण गर्ने पर्वतारोही
- च्यामा सिमसार क्षेत्र कुन जिल्लामा पर्दछ ? – बर्दिया
- चीन नेपाल दुवैतर्फबाट सगरमाथा चढ्ने प्रथम महिला पर्वतारोही को हुन् ? – क्यान ओ डोड
- सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने प्रथम महिला को हुन् ? – मालायाथ पूर्णा(१३ वर्ष ११ महिनामा आरोहण गरेको)
- औरा कवितासंग्रह लेख्ने कवि को हुन् ? – राजबल्लभ कोइराला
- पहिलो पटक सगरमाथाको शिखरमाविवाह गर्ने जोडी को हुन् ? – मोनी मुलेपती र पेम दोर्जे शेर्पा
- हिले जलजले पर्यटकीय ताल कुन जिल्लामा पर्दछ ?-काभ्रेपलाञ्चोक
- एचपिभी खोप कुन रोगविरुद्ध दिइने खोप हो ? – पाठेघरको मुखको क्यान्सर
- बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कसलाइ प्रदान गरिएको हो ?– नीर शाह
- एन्फा महिला लिग फुटबल प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेयर घोषित खेलाडी को हुन् ? – सविता रानामगर
- वानीरा प्रज्ञापुरस्कार प्राप्त गर्ने सर्जक को हुन् ? – प्रा.रामकुमार पाँडे
- वानीरा शङ्कर पुरस्कार – शशि शाह
- वानीरा पुरस्कार – कृष्ण बाउसे
२०८१ फाल्गुन १५, बिहीबार १६:२५ प्रकाशित


