चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युटको भूकम्प


 चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।

 

 

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिङ्गे क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

 

 

२०८१ पुष २३, मंगलवार १०:०२ प्रकाशित
ट्रेन्डिङ समाचार