राष्ट्रबैंक सहायक पद तथा सहायक द्वितीय श्रेणीको नतिजा प्रकाशन


काठमाडौं । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकको सहायक पद तथा सहायक द्वितीय श्रेणीका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

शनिबार आयोगले एक सूचना जारी गदै २०८१ जेठ २५ र २६ गते दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १७/२०८० (खुला तथा समावेशी) प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

२०८१ मंसिर २९, शनिबार १४:४२ प्रकाशित
ट्रेन्डिङ समाचार