मेडिकल रेकर्डस सुपरभाइजरमा उम्मेदवार सिफारिस


काठमाडौँ । लोक सेवा आयोगले मेडिकल रेकर्डस सुपरभाइजर पदमा उम्मेदवार सिफारिस गरेको छ ।

आयोगले बुधबार एक सूचना जारी गरी मेडिकल रेकर्डस सुपरभाइजर पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

पोखरा केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १२९७३/०८०/८१ (आ.ज.) नेपाल स्वास्थ्य सेवा, मेडिकल गरिएको छ ।

 

 

२०८१ मंसिर २०, बिहीबार १३:३६ प्रकाशित
ट्रेन्डिङ समाचार