काठमाडौं । लोक सेवा आयोगले स्टाफ नर्स पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले एक सूचना जारी गरी स्टाफ नर्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँको केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १२०४९-१२०५५/०८०-८१ (खुला/समावेशी) स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
२०८१ मंसिर १६, आईतवार ११:०६ प्रकाशित


