मधेश प्रदेशमा भारी अधिकृत पदका लागि दरखास्त आह्वान : विज्ञापनसहित


मधेश प्रदेश लोक सेवा आयोगले अधिकृत स्तर सातौँ तह (प्राविधिक/अप्राविधिक) को विज्ञापन गरेको छ ।

प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृत सातौँ तहको विज्ञापन गरेको हो ।

२०८१ कार्तिक २९, बिहीबार १५:०४ प्रकाशित
ट्रेन्डिङ समाचार