पशु स्वास्थ्य प्राविधिकको लिखितको नतिजा सार्वजनिक


काठमाडौं । पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  लोक सेवा आयोग केन्द्रीय कार्यालयले आइतबार एक सूचना जारी गरी सो जानकारी दिएको हो।

लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं १२९६४/०८०-८१ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं.प्रथम श्रेणी, पशु स्वास्थ्य प्राविधिक पदको लिखित नतिजा सार्वजनिक गरिएको हो ।

२०८१ कार्तिक २६, सोमबार १५:२४ प्रकाशित
ट्रेन्डिङ समाचार