धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्कियो


काठमाडौं । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् ।

मुग्लिनकाठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जानकारी दिएको छ ।

२०८१ कार्तिक २१, बुधबार १३:११ प्रकाशित
ट्रेन्डिङ समाचार