गण्डकी प्रदेशमा सहायक लेखा पदमा उम्मेद्वार सिफारिस- सूचीसहित


काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले प्रशासन/लेखा सहायक चौथो पदमा उम्मेदवार सिफारिस गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

प्रदेश लोक सेवा अयोगको विज्ञापन सूचना नं. ४५०३/२०८०-०८१ (खुला) प्रदेश स्थानीय प्रशासन सेवा, प्रशासन/लेखा समूह, चौथो तह, प्रशासन/लेखा सहायक पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

२०८१ कार्तिक १६, शुक्रबार ०९:४६ प्रकाशित
ट्रेन्डिङ समाचार