जुम्ला पुगे प्रचण्ड


जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् ।

त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।

२०८१ कार्तिक ५, सोमबार १३:२६ प्रकाशित
ट्रेन्डिङ समाचार