सहसचिव र उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक


काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले  लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१५६/०८०-८१ (आ.प्र.), कृषि सेवा, कृषि प्रसार समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

 

 

२०८१ आश्विन १८, शुक्रबार ०३:४५ प्रकाशित
ट्रेन्डिङ समाचार