लोकसेवा तयारीका लागि उपयोगी वस्तुगत प्रश्नोत्तर


१. सगरमाथाको उचाइ कति रहेको छ ?

  • ८८४८.८६

२. हिमालपारिको हुरी पुस्तकका लेखक को हुन् ?

– सुधीर शर्मा

३. संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदुषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ?

– ८० प्रतिशत (सन् २०२३ मेमा प्रकाशित प्रतिवेदन अनुसार)

४. रेडियो नेपालले कहिलेदेखि बालसमाचार सुरु गरको हो ?

– २०६४ साल वैशाख १

५. माल्दिभ्सको राष्ट्रिय भाषा कुन हो ?

– दिवेही

६. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?

– धर्म कचहरी

७. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?

– सेप्टेम्बर २७

८. ऐनापहरा झरना कुन जिल्लामा पर्दछ ?

– तनहुँ

२०८१ आश्विन १७, बिहीबार ०२:०९ प्रकाशित
ट्रेन्डिङ समाचार