काठमाडौं । बिहीबार विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको धोबिघाट बस्ने खोटाङ बाह्रपोखरी गाउँपालिका-३ घर भएका ६२ वर्षीय अशोक विक सोही महानगरपालिकास्थित पिपलबोट नजिक सडकको पेटीमा मृतावस्थामा फेला परेका छन् ।
२०८१ श्रावण ३, बिहीबार १७:४२ प्रकाशित