१. रुसमा हिउँले घेरिएको समुद्रलाई के भनिन्छ ? – ल्याप्टेभ
२. दक्षिण ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन् ? – रविन्द्र वस्नेत
३. आलमदेवी मन्दिर कुन जिल्लामा पर्दछ ? – स्याङ्जा
४. पहिलो महिला परराष्ट्र सचिव को हुन् ? – सेवा लम्साल
५. रोमन म्यागासासे पुरस्कार पाउने पहिलो नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी
६. आफ्नो घडीलाई सूर्यको सूर्योदय र सूर्यास्त सँगै अनुकूल गराउने पद्धतिलाई के भनिन्छ ? – डे लाइट सेभिङ टाइम
७. एसियाको दोहोरो भुपरिवेष्ठित राष्ट्र कुन हो ? – उज्वेकिस्तान
८. इन्द्र सरोवर कुन जलविद्युत आयोजनाको जलाशय हो ? – कुलेखानी जलविद्युत आयोजना
९. नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गरेको हो ? – २००४ अप्रिल २३
१०. सटही विवाहको चलन कुन जातिमा रहेको छ ? – राजी
२०८१ श्रावण १, मंगलवार ११:३२ प्रकाशित