अख्तियारद्वारा विशेष अदालतबाट फैसला भएका मुद्दामा पुन मुद्दा दर्ता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसला भएका र चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेकाे छ ।

विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला चित्त नबुझेपछि आइतबार आयोगले सर्वोच्चमा मुद्दा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

२०८१ फाल्गुन ४, आईतवार १९:५५ प्रकाशित
ट्रेन्डिङ समाचार